मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘स्वास्थ्य बीमा कार्यक्रम कम्पनीलाई दिइन्न’

abhiyandaily.com

काठमाडौं (अस) । स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीलाई नदिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताएका छन् । हाल स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य बीमा बोर्डले सञ्चालन गरिरहेको उक्त कार्यक्रम बीमा कम्पनीलाई समेत दिने आगामी आवको बजेटमा घोषणा गरिएको थियो ।

बुधवार बजेटका सम्बन्धमा संसद्मा उठेको प्रश्नमाथि जवाफ दिँदै मन्त्री खतिवडाले स्वास्थ्य बीमा कार्यक्रम कम्पनीहरूलाई नदिने बताएका हुन् । स्वास्थ्य बीमा ऐनअनुसार नै उक्त कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)