श्रम स्वीकृति स्वचालित प्रणालीबाट अद्यावधिक हुने, यस्ता छन् सर्त
baahrakhari.com · Mon Jun 01 17:15:29 GMT 2026

काठमाडौं । वैदेशिक रोजगार विभागले श्रमिकले कम्पनी परिवर्तन नगरेको खण्डमा स्वचालित प्रणालीबाट श्रम स्वीकृति अद्यावधिक गर्ने भएको छ ।
विभागले सूचना जारी गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन यो प्रणाली लागू गरिएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ