एमालेका तीन नेतामाथि कारबाही : विद्या भण्डारीलाई सक्रिय राजनीतिको निम्तो !
ratopati.com · Wed Dec 25 17:12:00 GMT 2024

काठमाडौँ । नेकपा एमालेले पूर्व उपाध्यक्ष समेत रहेका भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथि गरेको कारबाहीको विषयले पार्टीभित्र हलचल मच्चाएको छ । कारबाहीमा परेका केही नेताले एमाले पतनको दिशातर्फ उन्मुख भएको भनेका छन् भने केहीले पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चायतकै नक्कल गरेको टिप्पणी गरेका छन् ।
बुधवार बसेको एमाले सचिवालय बैठकले रावलका अभिव्यक्तिहरू पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने भएको भन्दै पार्टीको सङ्गठित सदस्यताबाटै मुक्त गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)