मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थमन्त्रीको अभिव्यक्तिप्रति मोरङ व्यापार संघको आपत्ति

deshsanchar.com · Mon Mar 14 15:20:28 GMT 2022

मोरङ – अर्थमन्त्री जनार्दन शर्माले ब्याज वृद्धिको खेल बुझ्न नसकेको भनेर दिएको अभिव्यक्तिमा मोरङ व्यापार संघले आपत्ति जनाएको छ।

विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने क्रममा सोमबार संघका पूर्वअध्यक्ष महेशकुमार जाजुले छिमेकी राष्ट्रमा २ वर्षअघिको १४ प्रतिशत ब्याज हाल ७ प्रतिशतमा आउँदा हाम्रोमा ७ बाट १४ पुग्ने अवस्थालाई दुर्भाग्य भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)