मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सानु निमगको गीतमा झुमे संगीतप्रेमी (तस्बिरहरू)

nepalkhabar.com · Wed Dec 25 18:26:55 GMT 2024

बुधबार बेलुका ७ बजे। बौद्धस्थित होटल हायात रिजेन्सी मैदान भरिभराउ थियो। स्टेजमा प्रीय गायकको प्रस्तुति हेर्न दर्शकहरू आतुर थिए।

त्यसैबीच नेपाली गीत `उकाली ओराली गर्दै´ गाउदै मञ्चमा देखिए चर्चित भारतीय गायक सोनु निगम। उनलाई मञ्चमा देख्दा हजारौं दर्शकदीर्घाबाट व्यापक हुटिङ र ताली बजेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)