उदयपुर सिमेन्ट उद्योगको अध्यक्षका लागि एकजनाको मात्रै आवेदन
clickmandu.com · Thu Sep 17 12:04:54 GMT 2026

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा एकजनाको मात्रै आवेदन परेको छ ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहिबार सार्वजनिक गरेको अन्तर्वार्तासम्बन्धी सूचना अनुसार अध्यक्ष पदको लागि रामकृष्ण पन्थीले मात्रै आवेदन दिएका छन् । मन्त्रालयले उक्त उद्योगको रिक्त सञ्चालक समितिको अध्यक्ष तथा सदस्य पदमा खुला प्रतिस्र्पधा प्रक्रियामार्फत पदाधिकारी नियुक्ति गर्न आवेदन माग गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)