एसियाली खेलकुदको उद्घाटन अगाडि नै उपाधि होडबाट बाहिरियो महिला भलिबल टोली
lokaantar.com
जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक रूपमा उद्घाटन हुनुअघि नै नेपाली महिला भलिबल टोली उपाधि होडबाट बाहिरिएको छ ।
महिला भलिबलमा आफूभन्दा बलिया टोलीसँग लगातार दुई हार ब्यहोर्दै नेपाली टोली उपाधि होडबाट बाहिरिएको हो । यद्यपि, नेपालले ‘क्लासिफिकेशन राउन्ड’का खेलहरू खेल्न भने बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)