नेपाल इन्डोनेसियासँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो
annapurnapost.com · Thu Sep 17 11:56:03 GMT 2026
काठमाडौं : २० औं एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबमा नेपाल समूह ‘ए’को दोस्रो खेलमा इन्डोनेसियासँग पराजित भएको छ।
जापानको आइची नागोयास्थित पार्क एरिना कोमाकीमा भएको खेलमा नेपाल इन्डोनेसियासँग ३–० को सोझो सेटमा पराजित भएको हो। नेपाल इन्डोनेसियासँग २५–१२, २५–२१ र २५–२० ले पराजित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)