सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य
ekantipur.com · Thu Sep 17 12:04:03 GMT 2026

सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य
नयाँ नियमावलीअनुसार सरकारी फाइल दर्तादेखि स्वीकृति, अभिलेखीकरण र अनुगमनसम्मका काम एकीकृत विद्युतीय प्रणालीबाट हुनेछन् भने ती फाइललाई विशिष्ट पहिचान नम्बर र क्यूआर कोड दिइने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)