ग्यासको अतिरिक्त शुल्क हट्यो, पुरानै मूल्यमा बिक्री गर्न आग्रह
newsofnepal.com · Thu Sep 17 12:05:16 GMT 2026

काठमाडौं ।
नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई एलपी ग्यास पुरानै मूल्यमा बिक्री तथा वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ। सङ्घले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले निर्धारण गरेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ मै ग्यास बिक्री गर्न उद्योगीहरूलाई अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)