नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०२६ मा महालक्ष्मी विकास बैंकको सहभागिता
baahrakhari.com · Thu Sep 17 12:05:00 GMT 2026

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आज (असोज १)देखि सुरु भएको नवौँ संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा प्रदर्शनी गरिएको हो । महालक्ष्मी विकास बैंकले घर/जग्गा खरिद तथा घर निर्माण गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य गरिरहेको बैंकले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)