राइड सेयरिङ एपबाट चिनजान भएको तेस्रो दिनमा डेरा पुर्याएर १४ वर्षकी बालिकामाथि बलात्कार
setopati.com · Thu Jun 25 12:55:46 GMT 2026

राइड सेयरिङ एपका चालकले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
बारा घर भई काठमाडौं बस्दै आएका चालक २३ वर्षीय सुशील मोक्तान विरूद्ध बिहीबार सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ