एसियाड भलिबलमा नेपाल इन्डोनेसियासँग ३-० काे सेटमा पराजित
neplays.com · Thu Sep 17 12:07:00 GMT 2026
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालको पदक सम्भावना समाप्त भएको छ।
बिहीबार दोस्रो हार भोगेपछि महिला भलिबल टोलीको यात्रा समूह चरणमा नै सिमित बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)