बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज
corporatenepal.com · Thu Sep 17 12:01:45 GMT 2026

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ ।
बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाको कर्मचारी र कामदारहरु बेपत्ता छन् । प्राधिकरणअन्तर्गतमात्रै ४७ जना कर्मचारी र कामदारको वेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)