याङ्गोले गर्यो बाढी प्रभावित क्षेत्रमा निःशुल्क राहत सामग्री ढुवानी
nepalviews.com · Thu Sep 17 12:09:09 GMT 2026

काठमाडौं । याङ्गोले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट, रसुवा र धादिङका बासिन्दाका लागि राहत सामग्री निःशुल्क ढुवानी गर्न थालेको छ।
याङ्गो डेलिभरी कार्गो सेवामार्फत कम्पनीले विभिन्न मानवीय संस्थासँग सहकार्य गर्दै राहत सामग्री प्रभावित समुदायसम्म पुर्याइरहेको जनाएको छ। कम्पनीका अनुसार हालसम्म तीन जिल्लाका १ हजारभन्दा बढी मानिससम्म राहत सामग्री पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)