पृथ्वी राजमर्गबाट ग्यास बुलेट आउन थालेपछि घट्यो मूल्य
setopati.com · Thu Sep 17 12:08:00 GMT 2026

नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको बिक्री–वितरण साविककै मूल्य भएको जनाएको छ।
भदौ १४ मा पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभिरमा पहिरो गएपछि रिरूट गरेर ग्यास ल्याउदै ढुवानी मूल्य बढेको उद्योगीले बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)