अमेरिकामा प्रधानमन्त्री बालेनले क-कसलाई भेट्नेछन् ? यस्ताे छ कार्यक्रमकाे तालिका
sutranews.com · Thu Sep 17 12:06:33 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्र संघको ८१ औं महासभामा नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सशक्त सहभागिता जनाउने भएको छ । बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आगामी महासभाको तयारी र नेपालका प्राथमिकताका विषयमा छलफल गरिएको छ । बैठकमा जलवायु परिवर्तनका असर र त्यसमा नेपालको आधिकारिक धारणाबारे विज्ञहरूसँग समेत विस्तृत परामर्श गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)