भेरी अस्पतालमा शवगृह विस्तार गरिँदै
ekantipur.com · Thu Sep 17 12:05:14 GMT 2026

भेरी अस्पतालमा शवगृह विस्तार गरिँदै
हाल भेरी अस्पतालको शवगृहमा ६ वटा शवमात्र राख्न सकिने क्षमता छ । विपद्का समयमा एकैपटक ठूलो संख्यामा शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शवगृहको क्षमता विस्तार गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)