नवौं नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०२६ मा महालक्ष्मी विकास बैंकले जनायो सहभागिता
annapurnapost.com · Thu Sep 17 12:04:00 GMT 2026

काठमाडौं : महालक्ष्मी विकास बैंकले काठमाण्डौंको भृकुटीमण्डपमा बिहिबारबाट सुरु भएको नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०८३ मा सहभागिता जनाएको छ।
नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा असोज ४ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा महालक्ष्मी विकास बैंकले घर/जग्गाा खरिद तथा घर निर्माण गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)