पुरानै मूल्य २ हजार ६० रुपैयाँमा ग्यास बेच्न संघको आग्रह
arthasarokar.com · Thu Sep 17 12:06:12 GMT 2026

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ । सङ्घले बिहीबार विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)