मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार

barnanmedia.com · Thu Jul 16 22:29:30 GMT 2026

अमेरिकाको युटा राज्यमा एक भारतीय नागरिकमाथि उनको धार्मिक आस्थाका कारण चक्कु प्रहार भएको छ । सञ्चार माध्यमहरूका अनुसार पीडितमाथि करिब १५ पटक चक्कु प्रहार गरिएको छ ।

यो घटना वेस्ट भ्याली सिटीस्थित भ्याली सिटी मलमा सोमबार दिउँसो भएको हो । मलमा कार्यरत भारतीय नागरिक सैयद सोहैलुद्दीनमाथि पीटर माइकल लार्सन नामक व्यक्तिले चक्कु प्रहार गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)