चन्द्रमा कब्जा, ट्रम्प सपना ! (भिडियो रिपोर्ट)
ratopati.com · Thu Sep 17 12:15:00 GMT 2026

काठमाडौँ । ६ सेप्टेम्बर २०२६ अर्थात २०८३ भदौ २१ गतेका दिन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एउटा सन्देश जारी गरे ।
ट्रम्पले ‘चन्द्रमा हाम्रो हो’ अर्थात् अमेरिकाको हो भनेर विश्वलाई चकित पारेपछि अहिले विश्वभर यसले चर्चा पाएको छ । इतिहास फर्केर हेर्ने हो भने चन्द्रमामा पहिलोपटक यान पठाउने मुलुक रुस हो । सन् १९५९ सेप्टेम्बर १३ मा ‘लुना’ नाम गरेको रुसी यान चन्द्रमामा पुगेर ठोक्किएको थियो । त्यसपछि सन् १९६९ जुलाई २० मा अमेरिकाले मानवसहितको यान चन्द्रमामा पठाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)