कृष्णभीरको सडक खुलेसँगै काठमाडौं उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
nepalsamaya.com · Thu Sep 17 12:13:50 GMT 2026

काठमाडौं। कृष्णभीरको सडक खुलेसँगै नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पूर्ववत मूल्यमै बेच्ने जानकारी दिएको छ।
संघले प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन उद्योगी तथा विक्रेतालाई आग्रह गरेको हो। संघले शुक्रबारदेखि लागू हुने गरी नेपाल आयल निगमले तोकेको मूल्यमा मात्र ग्यास बिक्री गर्न आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)