अख्तियारले यसवर्ष हार्यो ४९ प्रतिशत मुद्दा
nepallive.com · Thu Sep 17 12:13:35 GMT 2026

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/०८३मा ४९ प्रतिशत मुद्दा हारेको पाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको वार्षिक प्रतिवेदन अनुसार विशेष अदालतबाट फैसला भएकामध्ये ५१ .९२ प्रतिशत मुद्दामा सफलता हासिल गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)