रास्वपा एक्लैले पास गरेको संविधान संशोधन नियम कार्यान्वयनमा सर्वोच्चको रोक
bishowkhabar.com · Thu Sep 17 12:14:20 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावली–२०८३ का संविधान संशोधनसम्बन्धी दुई प्रावधान तत्काल कार्यान्वयन नगर्न रअन्तरिम आदेश दिएको छ ।
प्रधानन्यायाधीश डा। मनोजकुमार शर्मासहितको संवैधानिक इजलासले नियम १४० को उपनियम (११) र नियम २५९ यथास्थितिमा राख्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)