ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल : मार्वलस र पारामाउन्ट सेमिफाइनलमा
neplays.com · Thu Sep 17 12:15:00 GMT 2026
काठमाडौं । मार्वलस र पारामाउन्ट एकेडेमी २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा मार्वलसले लालीगुराँस नेसनल एकेडेमीलाई ७०–४० ले पराजित ग¥यो । मार्वलसको जितमा गौरव यादवले १८ अंक योगदान गरे । पिटर राईको २० अंक मद्दतमा पारामाउन्टले बीएमसीएलाई ४२–३२ ले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)