अमरेशले संसदमा कुमार बेनमाथि लगाएको आरोपप्रति रास्वपा सांसदको आपत्ति
nepalpress.com · Thu Sep 17 12:17:23 GMT 2026

काठमाडौं । सत्तारुढ रास्वपाका सांसद डा. अमरेशकुमार सिंहको भदौ २५ गतेको अभिव्यक्तिलाई लिएर उनकै पार्टीका सांसदले आपत्ति जनाएका छन् ।
सुनसरी-२ का सांसद लालविक्रम थापाले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनमाथि भ्रामक र कपोलकल्पित कुरा उठाएर चरित्र हत्या गरिएको जिकिर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)