मानिसको जीवनमा सबैभन्दा कठिन शब्दहरू मध्ये एक हो“म गलत
barnanmedia.com · Thu Jul 16 22:43:14 GMT 2026

मानिसको जीवनमा सबैभन्दा कठिन शब्दहरू मध्ये एक हो—“म गलत थिएँ।”
यो केवल चार अक्षरको स्वीकारोक्ति होइन यो आफ्नै अहंकारसँगको संघर्ष हो। इगो सधैं आफूलाई सही देख्न चाहन्छ। उसलाई सत्यभन्दा पनि आफ्नो छवि प्रिय हुन्छ। त्यसैले जब गल्ती हुन्छ, इगोले सत्य स्वीकार्नुभन्दा बहाना खोज्छ, दोष अरूमाथि थोपर्छ, परिस्थिति दोषी ठहराउँछ, तर आफ्नै कमजोरीलाई स्वीकार्न तयार हुँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)