अदालत ललितपुरले उनलाई धरौटी बुझाएर तारेखमा बसेपछि निलम्बित इन्सपेक्टरको प्रहरीलाई नै चुनौती
barnanmedia.com · Wed Dec 25 21:54:37 GMT 2024

सीपाटी हनी ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीले आफ्नो मुद्दामा ५ लाख धरौटी तिरेर हिरासतमुक्त भएकी छन्। जिल्ला अदालत ललितपुरले उनलाई धरौटी तिराएर तारेखमा राखेपछि उनी काठमाडौंका क्लब र रेस्टुरेन्टमा पाटी गर्नमा व्यस्त छिन्।
त्यस अगाडि प्रहरीको फरात सूचीमा रहेकी उनी अस्ति अदालतमा उपस्थित भएकोमा दोस्रो दिन थुनछेक बहसपछि धरौटी माग गरिएको थियो। हनी ट्रयापिङ गिरोहसँग मिलेर लाभ लिएको अभियोग लागेकी शाहीसँग अदालतले धरौटी माग गर्दै तारेखमा राखेको हो। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले शाहीलाई ५ लाख रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश दिएका थिईन्। उसो त उनले प्रहरीदेखि अदालतसम्मै सेटिङ गरेको आरोप छ। उता गृहमन्त्री रमेश लेखक र उनकी पत्नी पनि शाहीलाई त्यसबेला संरक्षण दिनेमा पर्दछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)