राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार : गभर्नरको कार्यकालमा सरकारलाई तजबिजी अधिकार
ratopati.com · Thu Sep 17 12:20:16 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि गम्भीर प्रश्न उठ्ने गरी कानुन संशोधन गरी संसदीय समितिबाट पारित भएको छ ।
मुलुकको समग्र मौद्रिक व्यवस्थापन, मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्व कायम गर्ने सर्वोच्च निकाय राष्ट्र बैंकको स्वायत्तता कमजोर बनाउने गरी ऐन पारित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)