पार्टीका शीर्ष नेताहरुलाई महाधिवशेन प्रक्रियामा सहभागी हुन कांग्रेसकाे अनुरोध
kendrabindu.com · Thu Sep 17 12:23:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरुलाई महाधिवशेन प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पूर्वसभापति शेरबहादुर देउवा, शेखर कोइराला, शशांक कोइराला, पूर्णबहादुर खड्का लगायतका सबै शीर्ष नेताहरूलाई अधिवेशनमा सहभागी हुन अनुरोध गरिएको प्रवक्ता प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)