एन्फाले नेतृत्वले भन्यो : फिफाले हामीलाई नै आधिकारिक मान्छ
onlinekhabar.com · Thu Sep 17 12:16:53 GMT 2026
१ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले आफूहरूलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अहिले पनि आधिकारिक मान्ने दाबी गरेको छ ।
एन्फाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव किरण राईले आफूहरू फिफाबाट निलम्बित भएको तर बर्खास्त नभएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)