मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेका तीन नेतामाथि कारबाही

barnanmedia.com · Wed Dec 25 22:01:45 GMT 2024

नेकपा एमालेले पूर्व उपाध्यक्ष समेत रहेका भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथि गरेको कारबाहीको विषयले पार्टीभित्र हलचल मच्चाएको छ ।

कारबाहीमा परेका केही नेताले एमाले पतनको दिशातर्फ उन्मुख भएको भनेका छन् भने केहीले पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चायतकै नक्कल गरेको टिप्पणी गरेका छन् । बुधवार बसेको एमाले सचिवालय बैठकले रावलका अभिव्यक्तिहरू पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने भएको भन्दै पार्टीको सङ्गठित सदस्यताबाटै मुक्त गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)