मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्च अदालतमा तीन जना महिला न्यायाधीश सिफारिस

barnanmedia.com · Thu Aug 07 21:22:17 GMT 2025

न्याय परिषदले उच्च अदालतमा तीन जना महिला न्यायाधीश सिफारिस गरेको छ । बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्दा ३ जना महिला पनि सिफारिस भएका हुन् ।

परिषदले जिल्ला अदालत मकवानपुरकी न्यायाधीश अवनी मैनाली, कानून व्यवसायीको तर्फबाट शर्मिला थापा र निशा बानियाँ उच्च अदालतमा न्यायाधीशका लागि सिफारिस भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)