मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीम रावलमाथि डण्डा बजाएर ओलीले के सन्देश दिन खोजे?

barnanmedia.com · Wed Dec 25 22:24:47 GMT 2024

नेकपा एमालेमा केपी शर्मा ओली र माधव नेपालबीचको गुटगत संघर्षले पार्टी विभाजनसम्मको रुपमा लियो । त्यसअघि वामदेव गौतमले पनि पार्टी फुटाएकै हुन् । वामदेवले फुटाउँदा उनीसँग राजनीतिक एजेन्डा थियो । तर पछिल्लो विभाजन ओली र नेपालको जुँगाको लडाइँबाहेक केही थिएन ।

ओलीको अहंकारवादी र एकाधिकारवादी शैलीको विरोध गर्नेमध्ये केही नेता माधव नेपालको विभाजनकारी बाटोमा लागेनन् । उनीहरु एमालेमै रहे । उनीहरु एमालेमै रहेको ओलीलाई मन परेको थिएन । पार्टीभित्र अल्पमतमा रहेका ती नेताहरुलाई पनि ओलीले पालैपालो सिध्याउनतिर लागे । त्यसैको एउटा उपक्रममा भीम रावलमाथि कारबाही गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)