नयाँ ग्राहक लक्षित सिद्धार्थ बैंककाे आकर्षक योजना, पाइनेछ यस्ताे सुविधा
arthadabali.com · Thu Sep 17 12:29:44 GMT 2026

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) को टाइटल स्पाेन्सरका रूपमा आबद्ध रहेको सिद्धार्थ बैंकले नयाँ ग्राहकलाई लक्षित गर्दै सिद्धार्थ एनपीएल क्रेडिट कार्ड र सिद्धार्थ एनपीएल बचत खाता सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)