दुई महिनामा त्रिभुवन विमानस्थलबाट साढे १ किलो सुनसहित ४५ जना पक्राउ
setopati.com · Thu Sep 17 12:28:00 GMT 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई महिनामा एक किलो ६४३ ग्राम सुनसहित ४५ जना पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनीहरूबाट ४ करोड २५ लाख ७३ हजार १८६ रुपैयाँ बराबरको सुन बरामद भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)