मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र प्रहरीमा डीआईजीहरू अवकाश हुन लागेका म्याद थप्ने दौडमा

barnanmedia.com · Wed Dec 25 23:05:23 GMT 2024

काठमाडौँ, ११ पुसः सशस्त्र प्रहरीमा चार जना डीआईजीहरू पदावधि पुरा गरेर यसै महिना अवकाशमा जाँदैछन् ।

डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुल बहादुर नेम्बाङ र शम्भु सुवेदी अवकाशमा जान लागेका हुन् । सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख छन् गिरी । ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशको प्रमुख, नेम्वाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशको प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोशी प्रदेशको प्रमुख छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)