माथिल्लो तामाकोशी सञ्चालनमा, घरायसी उपभोक्ताका लागि 'लोडशेडिङ' गर्नुपर्ने जोखिम हट्यो
Ujyaaloonline.com · Wed Dec 25 23:18:54 GMT 2024

काठमाण्डाै – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आंशिक उत्पादन शुरू भएपछि विद्युत् वितरणमा केही राहत भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
गएकाे असोज १२ गतेको पहिरोले क्षति पुर्याएकाे आयोजना गएरातीदेिख आंशिक रूपमा सञ्चालनमा आएको हो । आयोजनाको ४ सय ५६ मेगावाट क्षमतामध्ये अहिले १ सय २० मेगावाट उत्पादन भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)