मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

रानी ब्रान्डको तेलमा कैफियत

rajdhanidaily.com · Wed Dec 25 23:18:36 GMT 2024

वीरगन्ज । त्रिवेणी ग्रुपको अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिबाट उत्पादित ‘रानी’ ब्रान्डको सरसो तेल घ्युजस्तै जमेको फेला परेको छ । बजारमा फेला परेको ब्याच नं. ०१, प्याकेट ०८१–०४ लेखिएको ‘रानी’ब्रान्डको कच्ची घानी सरसोको तेल ग्रेड–१ उल्लेख भएको तेलको प्याकेट घ्युजस्तै जमेको फेला परेको हो ।

सरसोको तेल घ्युजस्तै जमेको फेला

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)