सरकारको विकल्प नआए सोमबारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ : एन्फा
ratopati.com · Thu Sep 17 12:34:42 GMT 2026
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सरकारका तर्फबाट तत्काल सकारात्मक पहल नभए सोमबारदेखि फिफाको निर्देशनअनुसार संघका नियमित तथा अत्यावश्यक गतिविधि अघि बढाउने बताएका छन् ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एन्फामाथिको फिफाको निलम्बनका कारण राष्ट्रिय टोली, युवा टोली, एकेडेमीका खेलाडी, कर्मचारी, प्रशिक्षक तथा रेफ्रीलगायत प्रभावित भएको उल्लेख गर्दै राईले अब थप ढिला गर्दा नेपाली फुटबलले ठूलो क्षति व्यहोर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)