एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल
khabarhub.com · Thu Sep 17 12:34:35 GMT 2026
काठमाडौं – फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै एन्फालाई स्वतन्त्र रूपमा सञ्चालन गर्ने वातावरण बनाउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सरकारसँग आग्रह गरेको छ ।
एन्फाद्वारा बिहीबार आयोजित पत्रकार सम्मलेनमा एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले एन्फा बन्द हुँदा खेलाडी र राष्ट्रिय टोलीको तयारी मात्र नभई त्यहाँ कार्यरत कर्मचारीको दैनिक जीवन पनि प्रभावित भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)