विकासोन्मुख मुलुकमा विश्व बैंकले परिचालन गर्यो ११२ अर्ब डलर निजी पुँजी
aarthiknews.com

काठमाडौं । विश्व बैंक समूहले आर्थिक वर्ष २०२६ मा विकासोन्मुख मुलुकका लागि ११२ अर्ब अमेरिकी डलर निजी पुँजी परिचालन गरेको छ। यो विश्व बैंक समूहको इतिहासमै एक आर्थिक वर्षमा परिचालन गरिएको सबैभन्दा ठूलो निजी पुँजी हो।
विश्व बैंक समूहका अनुसार चार वर्षअघि आर्थिक वर्ष २०२२ मा ३५ अर्ब डलर रहेको निजी पुँजी परिचालन आर्थिक वर्ष २०२६ मा ११२ अर्ब डलर पुगेको हो। समूहको आफ्नै वित्तीय सहयोगसमेत जोड्दा विकासोन्मुख मुलुकमा आर्थिक वर्ष २०२६ मा परिचालन तथा वित्तीय सहयोगको कुल रकम २०० अर्ब डलरभन्दा बढी पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)