कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण
baahrakhari.com · Thu Sep 17 12:33:27 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय दमकमार्फत दमक–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचार उपकरणअन्तर्गत कार्डियो मोनिटर तथा सक्सन मेशिन हस्तान्तरण गरेको छ ।
स्वास्थ्य उपचारका लागि अत्यावश्यक यी उपकरणहरू विशेषगरी सर्पदंशलगायत आकस्मिक अवस्थाका बिरामीको उपचारमा महत्त्वपूर्ण सहयोगी हुने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)