पहिलो २ महिनाको विकास खर्च पौने २ प्रतिशतमात्र, ऋण तिर्न अधिक
onlinekhabar.com · Thu Sep 17 12:31:56 GMT 2026

१ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा विकास खर्च दुई प्रतिशत पनि पुग्न सकेन ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन र भदौमा कुल पूँजीगत खर्च लक्ष्यको १.७८ प्रतिशतमात्र भएको छ । यस आवमा सरकारले कुल ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ बराबर विकास बजेट खर्च गर्ने लक्ष्य राखेको छ । भदौ मसान्तसम्म विकास खर्च ७ अर्ब ६६ करोड ४८ लाखमात्र भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)