‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’
khabarhub.com · Thu Sep 17 12:39:27 GMT 2026

काठमाडौं
– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिको संशोधन सरकारले स्वीकार गरेको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)