नेपाल जस्ता देशहरूमा रोजगारी सिर्जना गर्न विश्व बैंकद्वारा कीर्तिमानी ११२ अर्ब डलर निजी पुँजी परिचालन
clickmandu.com · Thu Sep 17 12:38:59 GMT 2026

एजेन्सी । विश्व बैंक समूहले विकासशील देशहरूमा आर्थिक वृद्धि र रोजगारी सिर्जनालाई तीव्रता दिन आर्थिक वर्ष २०२६ मा कीर्तिमानी ११२ अर्ब अमेरिकी डलर बराबरको निजी पुँजी परिचालन गरेको छ । विगत चार वर्षमा यो परिचालन तीन गुणाभन्दा बढीले वृद्धि भएको हो ।
विश्व बैंकको आफ्नै लगानी र निजी पुँजी गरी विकासशील अर्थतन्त्रहरूमा कुल लगानी तथा वित्तीय परिचालन २०० अर्ब डलरभन्दा माथि पुगेको छ । सन् २०२२ मा यस्तो निजी पुँजी परिचालन ३५ अर्ब डलर मात्र थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)