मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्से ५ अंकले बढ्यो

rajdhanidaily.com · Wed Dec 01 23:35:37 GMT 2021

काठमाडौं । सेयर बजार सूचक नेप्से ५ दशमलव २८ अंकले बढेर २६३३ दशमलव ६६ बिन्दुमा पुगेको छ ।

नेप्से सूचक सामान्य बढे पनि पछिल्लो केही दिनयता कारोबार रकम भने निरन्तर घट्दो क्रममा देखिएको छ । गत आइतबार ५ अर्ब बढीको सेयर कारोबार भएको बजारमा सोमबार ३ अर्ब ९२ करोड, मंगलबार ३ अर्ब ३ करोडको सेयर कारोबार भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)