मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

ओपनएआई र साम अल्टम्यानविरुद्ध मुद्दा, यस्तो छ आरोप

lokaantar.com

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा अग्रणी कम्पनी 'ओपनएआई' र यसका सीईओ साम अल्टम्यानविरुद्ध अमेरिकाको फ्लोरिडा राज्यले मुद्दा दायर गरेको छ ।

च्याटजीपीटी बालबालिकाका लागि असुरक्षित रहेको र कम्पनीले सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको आरोप लगाउँदै फ्लोरिडाले सोमबार मुद्दा दायर गरेको सीएनएनले समाचारमा उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)