भोटेकोशी बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारी/श्रमिक परिवारलाई ५ लाख रूपैयाँ र ६ महिनासम्म आधा तलब
setopati.com · Thu Sep 17 12:42:30 GMT 2026

नेपाल विद्युत प्राधिकरणले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ।
बाढीबाट १३ वटा जलविद्युत आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाको कर्मचारी र कामदारहरू बेपत्ता छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)